किरात याक्थुङ चुम्लुङ पथरी अध्यक्षमा गणाेश थक्लुङ

,   लिम्बुवान न्युज
                       

दमक, २० माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् ।

शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा  धनप्रसाद साँबा लिम्बू, सचिव सुरज लिम्बू, सहसचिव इन्द्र सुब्बा र कोषाध्यक्ष कोपिला सेरेङ लिम्बू सर्वसहमत चयन भएका छन् ।

सदस्यहरुमा ईन्द्रकुमरी लिम्बू, हरिकुमार शेर्मा, प्रकाश लिम्बू, दिल आङ्बुहाङ्ग, आशा थेगिम, चन्द्र लिङ्लेखु, जीतबहादुर लाओती, गणेश लिभाङ, सुरन्ता लिम्बू लगायत १५ सदस्यीय समिति सर्वसहमत चयन भएको नव निर्वाचित अध्यक्ष गणेश थक्लुङले बताए ।

सम्मेलन उद्घाटन कार्यक्रम सम्मेलन आयोजक समितिको संयोजक विक्रम लिम्बूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लोकसागर साम्बा लगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;