एलबि पालुङ्वाको संयोजकत्वमा झापा जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       

बिर्तामोड, १८ वैशाख । झापा जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । एलबि पालुङवाको संयोजकत्वमा ८१ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला समिति संयोजन गरिएको हो ।
बिहीबार विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङ नगर समितिको सभाहलमा आयोजित कार्यक्रमबाट सह–संयोजकहरुमा भावनी विक्रम सेलिङ, दिनेश किराती माबो, हरि चौधरी, निरबहादुर राई, काली बहादुर खेबाङ, गंगा दुलाल, संगम खनाल, चूडाकर्ण बेघा र थिरबहादुर खबास रहेका छन् । त्यसैगरी सदस्य सचिवमा प्रमेश थापा मगर चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पुस्पा बोखिम, चन्द्र मगर, चन्द्र साँवा, गौरव लिम्बु, बबिन आङदेम्बे, सहम महम्मद, सन्तोष कुमार नियोङ, लोक बहादुर माझी, जित बहादुर राई, वर्त राजवंशी, प्रेम साँवा, शान्ता लिम्बु, देउमान साम्यु, रामचन्द्र राई, सन्तोष साँवा, जुनीसा लिम्बु, सर्ण लोवा, मन कुमार लिम्बु, भिमा साँवा, अमृता इधिङ्गो, सुनिता तामाङ सुहाङ, शुक्रराज थेबे, दिलेन्द्र लिम्बु, किरन माङमु लिम्बु, लक्ष्मण राई, जगतजंग आङदेम्बे, नरमाया लिम्बु राई, शुकबहादुर लिम्बु, दिलिप नेम्बाङ, भुपाल राना, भरत थापा, खड्ग चेम्जोङ, तेज बहादुर योङहाङ, बुद्धिराज इम्बुङ, मकरध्वज येक्तेन, सुरेश माझी, मन बहादुर थापा, देवी कुमार शेर्मा, देव योङ्या, विष्णु कुमार राजवंशी, सन्तोष लिम्बु, सेकेन्द्र राजवंशी, पामुलाल राजवंशी, बैशागु राजवंशी, डगमाया थापा, केदार घले, पदम लिम्बु, पार्वता माङमु, मनकुमारी राई, निर्मला चेम्जोङ, नामधिन ताप्मादेन, अनिल लिवाङ, मोगन राई, टिका लावती, सरिता बराल, सर्मिला तामाङ, टिकामाया याख्खा, पुर्णिमा लिम्बु, सानोहाङ राई, गंगु देवान, बिक्रम पन्धाक, बिर बहादुर पन्धाक, सन्देश लिम्बु, सन्देश लिम्बु, अजय राई, पुस्कर सुब्बा, दिपेन राई, राजकुमार योङहाङ, रन्जितमान राई लगायत रहेका छन् ।

यसैगरी उक्त कार्यक्रमबाट सल्लाहकारहरुमा अग्निमाया मेचे, भरत श्रेष्ठ, खबिन थेवे, डा. रत्न थामसुहाङ, अविरमान मुखिया, हिमालय प्रसाद कन्दङवा, भिममाया नेम्बाङ कन्दङ्वा, रुपनारायण अधिकारी, पदम चोङबाङ, हेमराज तुम्बापो, डिकराम फागो, रंगबिर राई र शर्मिला आङदेम्बेलाई जिम्मेवारी दिइएको छ ।

झापा जिल्ला भेला कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ, सन्जुहाङ पालुङ्वा, अग्निमाया मेचे, खबिन थेवे, भक्त खेवाङ, अशोक चेम्जोङ, केदार धिमाल, मा. राजकुमार नाल्बो, त्रिनारायण राजवंशी, लासिम पालुङ्वा, एलबी पालुङ्वा, बिराज आङदेम्बे, सुनिता थक्सु, भविराज तुम्सा, यलम्बर लिम्बू, डिकराम फागो, बुद्धिमान खोयाहाङ, सर्मिला आङदेम्बे, कोपिला लावती, आवाज लेक्वा र इन्दिरा धौराली आदि नेताहरुको उपस्थिति रहेकोे थियो ।
संयुक्त पहिचानवादी मोर्चाले प्रदेश १ को सबै जिल्लाहरुमा जिल्ला समिति विस्तार गर्ने पहिलो चरणको कार्यक्रम सम्पन्न गर्ने त्यसपछि दोस्रो चरणमा पालिकाहरुमा संगठन विस्तार गर्दै लाने र आगामी छ महिना भित्रमा देशको अन्य प्रदेशहरुमा समेत संगठन विस्तारलाई तिब्रता दिने बताइएको छ ।
यसैगरी वैशाख १९ गते शुक्रबार इलाम जिल्ला भेला कार्यक्रम रहेको नेता खगेन्द्र माखिमले लिम्बुवानखबरलाई बताउनु भयो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...