इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

 लिम्बुवान न्युज
                       

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ ।

मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो ।

कार्यक्रममा डा. लावतीले नेपालमा पहिचान किन आवश्यकता छ भन्ने विषयमा सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियो ।

संयुक्त पहिचानवादी मोर्चा प्रवास समिती मलेसिया

१. संयोजक, इन्द्र लुम्फुङवा
२. सह संयोजक, अटल सेनेहाङ
३. सह संयोजक, बाल ध्वोज लिम्बु
४. सदस्य सचिब, बिकेन्द्र मादेन
५. सह सदस्य सचिब, छबि खजुम
६. कोषाध्यक्ष, सन्तोष इजम
७. सह कोषाध्यक्ष, पदम लिम्बु

सदस्यहरु
८. सुमन ऐक्तेन
९. तुला नेयोङ
१०. गोकुल लिम्बु
११. चन्द्र लिम्बू
१२. कैलाश आङदम्बे
१३. निमेष मादेन
१४. लोक येङदेन
१५. भरत केदेम
१६. शन्तोष कु राई
१७. डम्बर राई
१८. टि आर साम्सुहाङ
१९. इन्द्र आङबुहाङ
२०. हेम राज नेम्बाङ
२१. श्याम लिम्बू
२२. सानुमाया सेनेहाङ
२३. सुनिता जबेगु
२४. बिनिता लुम्फुङवा लिम्बू
२५. सुदिप इङनाम
२६. मान प्रसाद लिम्बु
२७. उमा खजुम
२८. दुर्गा कुमार देवान
२९. आशिष माबोहाङ
३०. हेमराज नामसाङ
३१. नरेश लक्सम
३२. पदम लिम्बु

सल्लाहकार
३३. जितमान इम्बुङ
३४. कृष्ण आङदम्बे
३५. बिपिन राइ
३६. बल बहादुर गुरुङ्ग
३७. दिल कुमार केरुङ

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...