पहिचानवादी मोर्चा युके आस्पोट शाखा संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे)

,   लिम्बुवान न्युज
                       


यूके, ११ जेठ । पहिचानवादी मोर्चा युके आस्पोट शाखाको संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे) चयन भएका छन् । आइतबार आस्पोटमा आयोजिक एक कार्यक्रमबाट फुरुम्बोको संयोजकत्वमा २४ सदस्यीय समिति गठन भएको हो ।


उक्त समितिको सहसंयोजकहरुमा दुर्गा पाङमा, धनु याक्खा, सचिवमा माक्सती ओख्राबो (सन्ध्या) र कोषाध्यक्षमा लक्ष्मी प्रसाद तुम्बाहाम्फे चयन भएका छन् । यसरी नै सदस्यहरुमा क्रमसः दिपेन्द्र फेयङ, हेम चोङ्बाङ, लोक गुरु, शान्ती लिम्बू (सानू), आशा मादेन, प्रेम गुरुङ, मान लक्सम, नहरजङ माबोहाङ, विनोद वनेम्, कविता माबोहाङ, प्रबिन लुम्फुङ्वा, बलहाङ माबोहाङ, चन्द्र किरण माबोहाङ, राज आङ्बुहाङ, काजिमान ओख्राबो, सिलाहाङ पतङ्वा, प्रसान्त देवान, डाग बहादुर चोङबाङ र राजेन्द्र नेम्बाङ रहेको जनाइएको छ ।
कार्यक्रममा मोर्चा यूकेका संंयोजक लाहाङ चेम्जोङ, विजय लुम्फुङवा, चुढामणी तुम्बाहाम्फे, राम इजम लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;