पहिचानवादी माेर्चा दनुवार स्वायक्ष क्षेत्र संयाेजकमा लालकाजी

,   लिम्बुवान न्युज
                       

ललितपुर, २५ जेठ । पहिचानवादी माेर्चाले दनुवार स्वायत्त क्षेत्र समिति गठन गरेको छ । शनिबार ललितपुरस्थित माेर्चाकाे संघीय कार्यालय थसिखेलमा सम्पन्न एक भेलाले लालकाजी दनुवारकाे संयाेजकत्वमा समिति निर्माण गरेको हाे ।

माेर्चाका संयाेजक प्रा.डा. महेन्द्र लावतीकाे प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले समितिकाे सदस्यहरूमा कुमार दनुवार (क), अर्जुन दनुवार, अरुण दनुवार, कुमार दनुवार (ख), सुबिन दनुवार, रामकृष्ण दनुवार, राजन दनुवार, रामकुमार दनुवार, बिष्णु दनुवार, सुजन दनुवार, कृष्ण बहादुर दनुवार, सुदिप दनुवार,राम दनुवार, हर्क बहादुर दनुवार रहेका छन् ।

मोर्चाक संघीय सदस्य तथा ताम्सालिङ प्रदेश समितिका नेता सन्चवीर दोङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सदस्य तथा कार्यालय सचिव सदस्य खगेन्द्र माखिम, सरू सिंगक, बुद्ध स्याङतेन, टेक लावती,  खसान संयाेजक लाेकेन्द्र थापाकाे समेत उपस्थिति रहेको थियोे ।

संघीय सदस्य मोलम लामाले सञ्चालन गरेको कार्यक्रम ताम्सालिङ प्रदेश समितिको आयोजनामा भएको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;