जम्नेली ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ बाट सम्मान

 लिम्बुवान न्युज
                       

दमक,२६ साउन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवसको अवसरमा अर्जुन जम्नेली राईलाई ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। उनी फाेनिज केन्द्रीय उपाध्यक्ष हुन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राईलाई ८ हजार रुपैयाँ नगद राशीसहित पुरस्कार हस्तान्तरण गरे ।

Advertisement फोनिजका लेखा समिति सदस्य एवम् पत्रकार प्रेम देवानको बुवाको स्मृतिमा कोष स्थापना गरिएको हो । स्थापना दिवसको अवसरमा फाेनिज माेरङकाे वेभसाइटसमेत शुभारम्भ गरिएकाे थियाे ।

वेभसाइटसमेत शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले अबको समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रहेकाले समयसापेक्ष रुपमा हिँड्न नसक्नेहरू पछाडि पर्ने बताए ।

हिमालय दर्शन कलेजको सहयोगमा वेबसाइट निर्माण गरेर शुभारम्भ गरिएकाे हाे । कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले हिमालय दर्शन क

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...