यायोक्खा काठमाडौं अध्यक्षमा जीवन कुमार राई निर्वाचित

 लिम्बुवान न्युज
                       


ललितपुर, १५ भदौं । किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाडौंको १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको समितिको १२औं अधिवेशनबाट जीवनकुमार राईको अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

शुक्रबार यायोक्खा संघीय अध्यक्ष जिवन हाताछो राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमबाट समितिको उपाध्यक्षहरुमा शशीकला राई र समिल राई सचिवमा निला राई, सहसचिवहरुमा मनोज राई, कर्णबहादुर राई, कोषाध्यक्षमा टंकराम राई र सह–कोषाध्यक्षमा दीपा देवान राईलाई जिम्मेवारी दिइएको छ ।

यस्तै उक्त अधिवेशनबाट सदस्यहरुमा तेज बान्तावा राई , मनकुमारी राई, बिन्दा राई, जस बहादुर राई, तृष्णा देवान राई, मिना राई, डिल्ली कुमार राई, प्रसन राई, सविता राई र प्रगती राई निर्वाचित भएका छन् ।

प्रमुख अतिथि हताछो राईले नव निर्वाचित समितिलाई खदा ओडाई सम्मान गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;