किरात याक्थुङ चुम्लुङ ललितपुर अध्यक्षमा ई शुभराज थाम्सुहाङ् निर्वाचित

 लिम्बुवान न्युज
                       


ललितपुर, ५ असोज । किरात याक्थुङ चुम्लुङ् जिल्ला कार्य समिति ललितपुरको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीबार ललिपुरस्थित चुम्लुङ हिममा आयोजित अधिवेशनले इन्जिनियर शुभराज थाम्सुहाङको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।

कियाचू संघीय अध्यक्ष प्रेम ऐक्तेनको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनले समितिको उपाध्यक्षहरुमा आशा नेम्बाङ, कृष्णराज नेम्बाङ्, सचिवमा खड्ग नुगो, सह–सचिवहरुमा विरेन्द्र पालुङवा र सुम्मिना यक्सो र कोषाध्यक्षमा गंगाकुमारी लिवाङ रहेका छन् ।

यस्तै सदस्यहरुमा देउमान लुम्फुङवा, लालबहादुर हुक्पा चोङबाङ, निर्मला आङबुहाङ, ई. डम्बर तुम्रोक, इन्दिरा चेम्जोङ, विष्णु सिंगक, लक्ष्मी पन्धाक, इ. हितराज चोङबाङ, जुनिता नेम्बाङ, रणदीप लिम्बु, दधी पन्धाक, भगीश्वर (दिलीप) लुम्फुङवा, पुनम बोखिम, मोहन चेम्जोङ, योगेन लोक्ताम, विद्या केरुङ, प्रभा सुहाङ, गीता कुरुम्बाङ, एन्जीला थाम्सुहाङ र देवराज थाम्सुहाङ रहेका छन् ।

त्यसैगरी राष्ट्रिय चुम्लुङ सदस्यहरुमा मे. चन्द्रप्रसाद फयङ साँबा, चन्द्रकुमार योङया, गोविन्द कन्दङवा रहेका छन् ।

यसरी नै जिल्ला सांस्कृतिक परिषदमा अध्यक्ष भगीश्वर लुङफुवा दिलीप, सदस्यहरुमा सविता चेम्जोङ, पुनम बोखिम, मनकला थक्लुङ, तुलसी नेयोङ, डिल्लीराम आङदेम्बे, पदम ईजम, अगमसिंह साम्सोहाङ ईन्दु फोम्बो, मनकुमार नेम्बाङ, जहरसिं तावा, मनोज लिम्बु र उपासना नेम्बाङ रहेका छन् ।

अधिवेशनमा चुम्लुङका पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न विभागका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...