दमकमा राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने 

 लिम्बुवान न्युज
                       

दमक  झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको  । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए 

दमक  मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०११  १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए  उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको  

दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा  विधाका खेल हुने   सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको  

प्रतियोगितामा खुल्ला पुरुष डबलखुल्ला १००पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबलखुल्ला महिला डबलप्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल  प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष  महिला गरी सात विधाका खेलरहेको  

प्रतियोगिताको पुरस्कार राशि जम्मा  लाख ६५ हजार रहेको   खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजारदोस्रो ५१हजार  तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००पुरुष भेट्रानले ५१ हजार४१ हजार  ३१ हजार पाउनेछन्  यसैगरी खुल्लामिक्स डबलखुल्ला महिला डबलप्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार३१ हजार  २१ हजार रहेको  । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष  महिला खेलमा १० हजार हजार   हजार पुरस्कार रहेको  

प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको   आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान  बस्नको नि:शुल्क व्यवस्था गरिएको  

राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल  प्रदेश स्तरका भानुभक्त सिटौलासम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन्  खेलहरू विश्व ब्याडमिन्टन महासंघ  नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ 

सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष  गते बेलुका  बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ  खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको  

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...