जन्तरे मामा’को पहिलो गीत सार्वजनिक [भिडियो सहित]

 लिम्बुवान खबर
                       

दमक। मिठो गीत गाएर सामाजिक सञ्जालमा ‘जन्तरे मामा’को नामले भाइरल भएका अमित राईले पहिलो पटक आफ्नाे गीत रेकड गराएका छन् ।

गोपालचन्द्र राईको शब्द र तोरेम्पा हाङको संगीतमा अमित राईको गीत निर्माण भएको हो ।

किङ्स रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको ‘फुलैफूलको सौगात तिमीलाई’ बोलको उक्त गीत गोतो सेन्टर नामक युट्युब च्यानलबाट सार्वजनिक समेत गरिएको छ ।

५३ वर्षीय राईलाई झापाबाट कोरोना महामारीकै बिचमा काठमाडौंमा ल्याएर उनको स्वरमा गीत रेकर्ड गरिएको हो ।

(भिडियो तल हेर्नुहोला)

 

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...