यासेली, रोजिना र तिर्सनाको पाःलाम ‘कुघेम्सो नुवा’ सार्वजनिक (भिडियो सहित)

 लिम्बुवान न्युज
                       

माङसेबुङ । बहुप्रतिभाशाली कलाकार यासेली योङहाङ, गायिका रोजिना थेगिम लिम्बू र गायिका तिर्सना नेम्बाङ लिम्बूको सुमधुर स्वरमा सजिएको लिम्बू संस्कृतिमा आधारित मनछुने पाःलाम ‘कुघेम्सो नुवा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायक गितकार तथा संगीतकार राजु आङदेम्बे लिम्बूको शव्द संकलन तथा गायिका तिर्सना नेम्बाङ लिम्बूको लय संकलन रहेको पाःलाम ‘कुघेम्सो नुवा’ सेप्माङ युट्यूव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

श्याम लिम्बूको संगीत संयोजन तथा मिक्सिङ रहेको पाःलाम साम्लोलाई श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

मनोज राईको छायाँकन तथा सम्पादन रहेको भिडियोमा यासेली योङहाङ, रोजिना थेगिम लिम्बू र तिर्सना नेम्बाङ लिम्बूलाई देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...