कियाचू हङकङका पूर्व अध्यक्ष त्रिभूवन लुम्फुङवा सम्मानित

दमक, १८ भदौं । किरात याक्थुङ् चुम्लुङ् हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुङवा लिम्बु दुई संस्थाबाट सम्मानित भएका छन् । सोमबार झापाको दमक ५ बेलडाँगीरोडस्थित तुमिरो क्याफेमा एक कार्यक्रमगरि लिम्बुलाई सम्मान गरिएको हो । इलाम, फाकफोकथुम...

कियाचू लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय के?लाङ (च्याब्रुङ) प्रतियोगिता गर्ने

दमक, १७ भदौं । किरात याक्थुङ चम्लुङ लिम्बुवान प्रदेश समितिले आगामी याक्थुङहरुको महान पर्व चासोक तङनाममा अन्तर्राष्ट्रिय केलाङ (च्याब्रुङ नाँच) प्रतियोगिता गर्ने भएको छ । प्रदेश समितिको आइतबार दमकस्थित लाट्टे आर्ट क्याफेमा बसेको छैटौं पूर्ण...

कियाचूको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइन्दै

दमक, १७ भदौं । लिम्बु याक्थुङ् जातीहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ । वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३६बर्ष अघि स्थापना भएको कियाचू नेपालमा मात्र...

मेयङलुङमा पालाम तथा नाँच प्रतियाेगिता सम्पन्नः फक्ताङलुङ या?राक् सयङ धरानले जित्याे प्रथम पुरस्कार

तेह्रथुम, १२ भदाैं । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच पालाम तथा धान नाँच (याःलाङ)को संरक्षण गर्ने उद्देश्यले तेह्रथुम सदरमुकाम म्याङलुङमा पालाम तथा याःलाङ  प्रतियोगिता आयोजना गरिएको छ। ‘संस्कार सँस्कृतिको प्रवर्द्धन गरौं, लिम्बू पालाम् तथा या?लाःङ्लाई...

लिवि मञ्चकाे १० दिने भाषा प्रशिक्षण कार्याशाला शुरू

दमक, १३ भदाैं । झापाको दमकमा १० दिने सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ । लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण  मंगलबारबाट सुरु भएको हो । दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना...