
दयाहाङ राईकाे मुख्य भूमिका रहेकाे फिल्म ‘दयारानी’काे टिजर सार्वजनिक
काठमाडौं, ६ माघ । माघ २६ गतेबाट प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुको खास खुलासा गरेको छ । शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका...