याक्थुङ चलचित्रमा याेग्दान पुर्याउने तीन जना सम्मानित

ललितपुर, १ भदाैं । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ चलचित्रमा याेग्दान दिने तीनजना व्यक्तित्वलाई सम्मान गरेको छ । गत बुधबार ललितपुरस्थित चुम्लुङहिममा आयाेजित  सयङको १५औं स्थापना दिवसको अवसरमा  किशोर सुब्बा, मनु नेम्बाङ र समीर आङबुहाङ...

धिमाल जातिकाे अन्वेषणमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक

माेरङ, १ भदाैं / धिमाल प्रथम जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक 'राम्पुका दामा' काे एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएकाे छ । शुक्रबार बेलबारी नगरपालिकाकाे सभा हलमा आयाेजित कार्यक्रममा साे पुस्तक सार्वजनीकिकरण गरिएकाे हाे ।...

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति

ललितपुर, ३२ साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर...

जसपा नेपालद्वारा कोशी नामकरणविरुद्ध ९ सदस्यीय आन्दोलन परिचालन समिति गठन

ललितपुर, ३२ साउन । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलन बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम...

याक्थुङ मुन्चइत चोक सयङ नेपाल र सिक्किमबिच सम्बन्धन लिनेदिने सहमति

ललितपुर, ३२ साउन । नेपाल र भारतका दुई चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङको १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा चोक सयङ...