सबै प्रदेशमा क्यान्सर अस्पतालकाे सेवा विस्तार गर्ने तयारी

दमक, २७ साउन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यही भदौबाट सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । क्यान्सर रोग बढ्दै गएपछि संघीय सरकारको अस्पताल विस्तार कार्यक्रम अन्तर्गत यो निर्णय गरेको हो...

कमलमा याक्थुङ भाषाको सातदिने प्रशिक्षण कार्यक्रम

दमक, २७ साउन । लिम्बू/याक्थुङ् भाषाको सातदिने अनौपचारिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । किरात के चुम्लुङ नामक संस्थाको आयोजनामा सञ्चालित सातदिने कार्यक्रम एक कार्यक्रमकाबिच शनिवार समापन गरिएको हो । यो संस्था कमल गाउँ...

शान्तिश्रीले ल्याइन नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’

दमक, झापा, २४ साउन । नजिकिदै  गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको  नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित  सार्वजनिक भएको छ। यस  गीतमा गायिका...

दमकमा ३०औं विश्व आदिवासी दिवस झाँकी प्रदर्शन सहित सम्पन्न

दमक, २५ साउन । ३०औं विश्व आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको दमकमा झाँकी प्रदर्शनसहितको कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा विविध जातीय झाँकी सहित कार्यक्रम सम्पन्न भएको...

३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा

दमक, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १ नं. प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।३०औं विश्व आदिवासी दिवस प्रदेश भर...