घट्याे पेट्राेलियम पदार्थकाे मुल्यः पेट्राेल ११ र डिजलमा ५ रूपैयाँ घट्याे

२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।...

कमल लावती पुनः चुम्लुङ् युएईको अध्यक्षमा निर्वाचित

यूएई, ८ अक्टोबर । युएईको बरदुबाई स्थित सिन्ध पंजाब रेस्टुरेन्टको सभाहलमा किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले कमल लावती लिम्बुलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएका...

भाेली असोज २३ गते राष्ट्रिय शोककाे घोषणा

काठमाडौं, २२ असोज । सरकारले इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना...

पापोहाङ लाओती सयङ दमक नगर गठन सम्पन्न

दमक,२१ असोज । पापोहाङ लाओती सयङ दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । स्थानीय सेवारो कम्प्लेक्समा शनिवार सम्पन्न सयङको तेस्रो अधिवेशनले प्रेम कुमार लाओतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको...

राजकुमार आङदेम्बे ‘माङतोक’को १६औं स्मृति दिवस मनाइयो

दमक, २० असोज । आदिवासी पहिचान तथा लिम्बुवान आन्दोलनको क्रममा राष्ट्रिय सहिद भएका राजकुमार आङ्देम्बे माङतोकको स्मृतिमा आज विविध कार्यक्रम गरि १६औं स्मृति दिवस मनाइएको छ । तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको...