प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त
ललितपुर, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । नेकपा एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि...




