दमकमा व्यावसायिहरुबिच फुटसल प्रतियोगिता हुने

दमक, ०३ भदौ / दमक उद्योग बाणीज्य संघले ३५औं स्थापना दिवसको अवसर पारेर बस्तुगत संघहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमा स्थापना दिवसको अवसरमा ब्यवसायीहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्न...

माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्दैः एकजना सहजकर्ता नियुक्ति गर्ने तयारी हुँदै

दमक, २ भदाैं । इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । प्रदेश नं. १ सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनमा ल्याउने तयारी...

मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्छ

ललितपुर, २ भदाैं । मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनुपर्नेमा मुन्धुम विज्ञहरुलेमा जोड दिएका छन् । काठमाडौंमा याक्थुङ नेम्वाङ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मुन्धुममा थेबा माङको सान्दर्भिकताबाारे विज्ञहरुले धारणा राखेका हुन् । बक्ताहरुले मुन्धुमको महत्वबारे...

इलाम २ को झल्को दिनेगरी रुपन्देही ३ मा संयुक्त मोर्चाको उम्मेदवारी दिने

ललितपुर, ३१ साउन । संयुक्त पहिचानवादी मोर्चाले इलाम–२ को उपनिर्वाचनको झल्को रूपन्देही–३ मा दोहो¥याउने लक्ष्यका साथ उपनिर्वाचनमा भागलिने निर्णय गरेको छ । आगामी कात्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनलाई लक्षित गर्दै संयुक्त पहिचानवादी मोर्चाले...

जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच कार्यगत एकता

ललितपुर, २९ साउन । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच यी दुई दलले एकता उन्मुख कार्यगत एकता गरेका हुन् । जसपाका अध्यक्ष अशोक...