अनलाइन पत्रकार संघको ध्यानाकर्षण

  ललितपुर, १० असार । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघको विधान २०६४ अनुसार कार्यसमिति बैठकले स्वीकृत गरी महासंघ एसोसियट प्रदेश समिति...

दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम सम्पन्न

दमक, ९ असार । झापाको दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम  सम्पन्न भएको छ । पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम (आज) आइतबार सकिएको हो । तालिम समापन कार्यक्रममा...

पत्रकार महासंघको निर्वाचन असार २२ मा हुने

ललितपुर, ९ असार । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन यहि असार २२ गते हुने भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यातालिका सार्वजनिक गरेको हो । शुक्रबार जारी कार्यतालिका अनुसार मतदाताको...

सहारा साकोसको सदस्य १ लाख ७२ हजार नाघ्याे

दमक, ८ असार । झापाकाे विर्तामाेडस्थित चारपानेमा रहेकाे देशकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ७२ हजार पुगेको छ । पुँजीको हिसाब, त्यसमा भएको कारोबार र सदस्य संख्याको हिसाबले नेपालकै ठूलो भएको हो...

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

ललितपुर, ७ असार । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा...