मुक्कुमलुङमा दोस्रो दिन १०औं हजार विरुवा रोपियो : संरक्षण र केवलकार खारेजीको माग गर्दै कोणसभा

दमक, ३२ जेठ । ताप्लेजुङ जिल्ला पाथीभरायाङवक गाउँपालिकास्थित मुक्कुमलुङमा दोस्रो दिन १० हजार भन्दा धेरै विरुवा रोपिएको छ । पहिलो दिन ६ हजार विरुवा रोपिएको थियो । मुक्कुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा २० हजार भन्दा...

काठमाडौंमा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुँदै

ललितपुर, ३२ जेठ । काठमाडौं ८ भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुनेभएको छ । याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिको आयोजनामा भोलि असार १ देखि ५ गतेसम्म सो...

मुक्कुमङ वृक्षारोपण अभियानमा ६ हजार विरुवा रोपियो

दमक, ३२ जेठ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुकुम्लुङ क्षेत्रमा पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा शुरु गरिएको २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण अभियानको पहिलो दिन उक्त...

ताप्लेजुङमा पहिराेमा पुरिएर ४ जनाको मृत्यु

फुङलिङ्, ३२ जेठ । फक्ताङलुङ गाउँपालिका–२स्थित खेजिनिममा गए रात वर्षासंगै गएको पहिरोले पुरिएर एकै परिवारको चार जनाको मृत्यु भएको छ । गएराती साढे १ बजे वर्षासंगै आएको पहिरोमा परेर एकै परिवारको मृत्यु भएको हो भने...

जेठ ३१ र ३२ गतेका दिन मुक्कुम्लुङमा २० हजार रूख रोपिदैं

दमक, झापा ३० जेठ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुक्कुमलुङमा २० हजार रूख विरुवा रोप्ने जनाइएको छ । जेठ ३१ र ३२ गते दुइ दिन मुक्कुमलुङ संयुक्त संघर्ष समिति तथा केलवकार खारेजी संयुक्त संघर्ष समितिले संयुक्त...