को हुन् शहीद लाजेहाङ् ?

पहिचान आन्दोलनका प्रथम शहीद लाजेहाङ् दिलकुमार लावती  बि.सं. २०६२ देखि उठेको लिम्बुवान आन्दोलनलाई नै पहिचान आन्दोलनको आधार मान्ने गरिन्छ । ऊ बेला अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नु पर्छ भनी संघीय लोकतान्त्रिक...

येक्तेन नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा निर्वाचित

इलाम/ नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् । गएराती सम्पन्न महासंघको आठौं जिल्ला अधिवेशनबाट येक्तेन अध्यक्षमा निर्वाचित भएका हुन् । येक्तेन सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए ।...

मलाई मृत्युदण्ड स्वीकार्य छ

रेशम चौधरी अन्ततः मैले न्याय पाइनँ । कसरी पाउँछु न्याय ? थारूले न्याय पाएको इतिहास नै कहाँ छ र ? अधिकांश थारूहरूलाई हार प्रमाणीकरणको लालमोहर लगाउने नै न्यायालय हो । करिब ४ लाख पटक भन्दा...

नेपाललाई एसीसी प्रिमियर कपको उपाधिः भारत र पाकिस्तानसँगै खेल्ने पक्का

काठमाडौं, १९ वैशाख । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा खेल्ने स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र...

गंगा राइकाे संयाेजकत्वमा १ हजार १ सय ११ सदस्य संघर्ष समिति गठन

काठमाडाैं, १३ वैशाख। उदयपुर जिल्लामा १ हजार १ सय ११ जनाको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन भएको छ । जिल्ला संयुक्त संघर्ष समिति घोषणा कार्यक्रम अन्तर्गत मंगलबार सदरमुकाम गाईघाट स्थित टावनहल...