फक्ताङलुङ साँस्कृतिक मञ्चकाे १६औं साधारणसभा सम्पन्नः रित्त पदले पूर्णता पायाे

ललितपुर । लिम्बू कलाकारहरुको साझा संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्यसमितिको(फक्ताङलुङ सयङ) १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार ललितपुरमा अवस्थित चुम्लुङहिमको सभा हलमा किरात याक्थुङ चुम्लुङका संघिय उपाध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यमा फक्ताङलुङ सयङको...

फियाक बंशावली पुस्तक विमाेचनः अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक निर्वाचित

दमक, ११ वैशाख । विश्वभर बसोबास गर्ने फियाक थरको बंशावलीको पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । लिम्बु फियाक सयङ संङजुम्भो समतिका अध्यक्ष नरेन्द्र कुमार फियाकको अध्यक्षतामा भएको कार्यक्रममा बंशावली पुस्तक बिमोचन भएको हो । फियाक...

काेशी प्रदेश विरूद्ध आजबाट हुने कार्यक्रम केही दिनलाइ स्थगनः निर्णायक आन्दाेलनकाे तयारी थाल्न वार्डवार्डमा संघर्ष समिति गठन

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन स्थगन भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले साेमबारदेखिकाे जनप्रदर्शन नगर्ने जनाएकाे हाे । पुर्व निर्धारित आन्दोलनलाई कोशी ...

सहिद लाजेहाङको शवयात्रामा प्रहरीले गरेको दमनको समितिद्वारा निन्दा

दमक, १० वैशाख । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद पदम कुमार लिम्बु (लाजेहाङ) को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ। आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले...

शहीद लाजेहाङकाे बेलबारीमा अन्त्येष्टि, हजारौं सहभागी

दमक, ९ वैशाख । कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम कुमार लिम्बू (लाजेहाङ्)को अन्त्येष्टि गरिएको छ । आज शनिबार किरात धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो । गत चैत ५ गते...