अर्जेन्टिनालाई २०२२ को विश्वकप फुटबलको उपाधि

काठमाडौं, ४ पुष । कतारमा जारी २०२२ को विश्वकप फुटबलको उपाधि ३६ वर्षपछि अर्जेन्टिनाले जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।...

क्यान्सर रोगी चन्द्रकलालाई किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाद्वारा सहयाेग प्रदान

फेदाप, २ पुष । किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले फेदाप गाउँपालिका १ सिम्ले स्थित टाहारी निवासी क्यान्सर पीडित चन्द्रकला सम्बाहाङ्फे निङ्लेकुलाई उपचारार्थ सहयोग रकम पठाएको छ । बिरामी रहेकै घरमा पुगेर उक्त सहयोग रकम किरात याक्थुङ...

तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को खेल्दै

कतार, २ पुष । एसियाली मुलुक कतारमा जारी २२औं फिफा विश्वकप फूटबलमा आज क्रोएसिया र मोरोक्को बीच खेल हुँदैछ । सेमीफाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज राती ८ बजेर ४५ मिनेटमा...

सविना र शैल लिम्बु ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा प्रवेश

काठमाडौं, २ पुष । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरेका...

सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फूटबल क्लबलाई

ताप्लेजुङ्, १ पुष । तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न सिरिजङ्गा गोल्डकपको उपाधि काठमाडौंको सुनाकोटी सिटी फुटबल क्लवले जितेको छ । न्यू स्टार क्लब झापालाई १–० गोल अन्तरले...