विश्वकप उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्ने निश्चत

काठमाडौं, २९ मंसिर । अफ्रिकी मुलुक मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । बुधबार राती भएको दोस्रो सेमिफाइनल खेलमा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी...

अर्जेन्टिना विश्वकपको फाइनलमाः मोरक्को र फ्रान्स फाइनल प्रवेशको लागि खेल्दै

काठमाडौं । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि...

४ हजार २८५ उम्मेदवारको जमानत जफतः आयोग

काठमाडौ, २८ मंसिर । ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो...

अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेशः दुवै टोली पेनाल्टी शूटआउटबाट विजयी

काठमाडौं, २४ मंसिर । कतारमा जारी विश्वकप फूटबल २०२२ को पहिलो र दोस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ । पहिलो खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया विजयी भएको हो भने दोस्रो खेलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई हराउँदै सेमिफाइनलको यात्रा...

नागरिक उन्मुक्तिले सरकारमा सहभागी हुन राखे रेशम रिहाईको माग

काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सत्ता गठबन्धनसँग रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा...