लिम्बु कथानक चलचित्र ‘रीत’को छायांकन सम्पन्न

काठमाडौं, ११ असार । लिम्बू कथानक नेपाली चलचित्र ‘रीत’ को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच चलचित्र छायांकन सम्पन्न भएको जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको...

पाँचथरमा गोलियाले लियो १८ वर्षे युवाको ज्यान

पाँचथर, ११ असार । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ स्थित बरबोटेमा गोलियाले किचेर एक १८ वर्षीय युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए अनुसार स्थानीय राजेश आङदेम्वेले ज्यान गुमाएका हुन् । बजारमा बिक्रीका...

एकीकृत समाजवादीको केन्द्रीय बैठकबाट मन्त्री परिवर्तन गर्ने निर्णय एकमतले अनुमोदन

काठमाडौं, ११ असार । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले गरेको निर्णय केन्द्रीय कमिटी बैठकले एकमतका साथ अनुमोदन गरेको छ । काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी...

घरबाटै मतदाता नामावली दर्ता गर्न सकिने

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने भएको छ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक...

पूर्वको नेपाल–भारत सीमा नाका ७२ घण्टा सिल

कांकरभिट्टा, १० असार । नेपालको पूर्वी भारतसँग जोडिएको सीमा ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार देखिनै सीमामा सिल गरिएको झापा जिल्लाका...