सुनिता र व्रविमको आवाजमा सजिएको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

दमक, १४ असार । लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र मुन्धुमी गायक व्रविम सेर्माको आवाजमा सजिएको लिम्बू भाषाको नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको...

दमकबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

दमक, १४ असार । झापाको दमक ५स्थित गोर्खाली टोलबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ वर्षिय प्रकाश राई, २६ वर्षिय प्रवेश राई र ३०...

सरस्वती माबिमा बाली विज्ञानको पठनपाठन शुरूः विद्यार्थीहरु आकर्शित हुँदै

दमक, १४ असार । इलामको माङ्सेबुङ –५ स्थित सरस्वती माध्यमिक बिद्यालयमा प्राविधिक कृषि शिक्षा बाली बिज्ञानको पठनपाठन शुरु भएको छ । सरस्वती माविले ०७७ सालदेखि सो बिद्यालयमा प्राविधिक शिक्षा पढाई सुरु भएको हो । पहिलो...

दमकमा अल नेपाल मुए च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न

दमक/ नेपाल खेलकुद महासंघ दमक नगर कमिटीको आयोजनामा आइतबार दमकमा राष्ट्रियस्तरको अल नेपाल मुए थाइ (फाइट)च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न भएको छ । रोयल पार्टी प्यालेस दमकमा भएको टुर्नामेन्टमा देशभरका २२ जना खेलाडीहरुले भाग लिएका थिए ।...

यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन असोजमा हुने

लिम्बुवानखबर, १३ असार । किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन आगामी असोज १ देखि ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । यायोक्खाले गत असार ११ गते बैठक बसी महाधिवेशनको मिति टुंगो लगाएको हो । महाधिवेशनका...