एमाले, कांग्रेस र माओवादीका ६२ जना लिम्बुवानमा प्रवेश

धरान, २३ वैशाख । देशकै ठूला दल एमाले, कांग्रेस र माओवादी पार्टी परित्याग गरि संघीय लिम्बुवान प्रान्तीय मञ्चमा प्रवेश गरेका छन् । बिहीबार धरान ८स्थित भोटेपुलका ६२ जनाले ठूलाे दल त्यागेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको...

संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारको तदर्थ समिति गठन

कतार, ३ मे २०२२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका संघीय सदस्य कुमारसिं योङहाङको संयोजकत्वमा १७ सदस्यीस संघीय लोकतान्त्रिक सामाजिक मञ्च (सलोसाम) कतारको तदर्थ समिति गठन भएको छ । उक्त तदर्थ समितिले पहिचानमा आधारित लिम्बुवान...

अस्ताए आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बा

झापा । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ । मंगलबार राति १० बजेतिर मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा डा. सुव्वाको निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना...

अनलाइन पत्रकारिता प्रशिक्षण सम्पन्न

कमल, बैशाख २१। अनलाइन पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण बुधवार झापाको कमल–५ पाडाजुंगीमा सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकारिताको बदलिँदो आयामः अनलाइन पत्रकारिता, लेखन र...

नयाँ बुलन्द छैटौं बर्षमा प्रवेश

लिख, १७ वैशाख। बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम छैटौं बर्षमा प्रवेश भएकाे छ । साेही अवसर पारेर शनिबार बुलन्दले छैठाैं बार्षिक उत्सव मनाएकाे छ।  उक्त वार्षिक उत्सवको अवसरमा...