विक्रम वनेमको निर्देशनमा ‘बावा–आमा’ को छायाँकन सम्पन्न

दमक, २९ वैशाख । रंगकर्मी तथा निर्देशक विक्रम वनेम फागोको निर्देशनमा सत्य जीवन कथामा आधारित गीतकार संगीता आङथुपोको शव्दभावहरुमा आमा–बुबाप्रति समर्पित गीत ‘बाबा–आमा’ गीतको छायाँकन सम्पन्न भएको छ । आईतबार छायाँकन सम्पन्न भएको गीतकार आङथुपोले...

परिचय खुल्ने कागजातको आधारमा मतदाताले भोट हाल्न पाउने

काठमाडौं, २९ वैशाख । ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाउने भएका छन् । मतदाताहरुले आफ्नो परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने आयोगले जनाएको छ ।...

चुम्लुङ र लेखकसँगद्वारा दमकका उम्मेदवारहरुलाई सम्मान

दमक, २७ वैशाख । यहि वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै याक्थुङ लेखक संघ र किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले नगरबाट विभिन्न राजनैतिक दलबाट उम्मेद्वारी दिएकाहरुलाई सम्मान गरेको छ...

लुम्बिनीमा ४ दिनसम्म बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै

लिम्बुवानखबर संवाददाता । २५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने भएको छ । कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन सकिएको थिएन । बुद्धको जन्मस्थल लुम्बिनीमा...

म्याङ्लुङ ८ का वडाध्यक्ष उम्मेदवार लिम्बुले सरकारी सेवासुविधा नलिने घोषणा

तेह्रथुम, २६ वैशाख । वडा अध्यक्षमा आफु निर्वाचित भए सरकारी सेवा सुविधा नलिने म्याङलुङ नगरपालिका वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार लोक बहादुर सम्बाहाम्फेले घोषणा गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...