याक्थुङ युवा मञ्च ललितपुर अध्यक्षमा सविता सम्बाहाम्फे निर्वाचित
ललितपुर, १५ भदाैं । याक्थुङ युवा मञ्च ललितपुर जिल्लाकाे तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ | शनिवार ललितपुर ताल्चिखेलस्थित चुम्लुङ हिममा सम्पन्न अधिवेशनले सविता सम्बाहाम्फेको अध्यक्षतामा नयाँ समिति गठन गरिएकाे हाे । समितिकाे उपाध्यक्षमा अमर...




