चुलाचुली गाउँपालिकाले सहिद स्मृति पार्क र परिवारका लागि सुविधा दिने

दमक, १५ भदाैं । इलामको चुलाचुली गाउँपालिकाले सशस्त्र युद्धमा मारिएका सहिदहरुको सम्मानमा सहिद स्मृति पार्क निर्माण गर्ने भएको छ । पार्क भित्र सहिदहरुका अर्धकदका शालिक निर्माण गरिनेछ । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले दश बर्षे सशस्त्र...

राप्रपा झापा अध्यक्षमा पुनः केशवप्रसाद ओझा निर्वाचित

दमक, १५ भदाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको ११औं जिल्ला अधिवेशनले पुनः केशवप्रसाद ओझाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ । शनिबार विर्तामोडमा सम्पन्न अधिवेशनले ओझाको नेतृत्वमा जिल्ला समिति गठन गरेको हो । जिल्ला...

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?

विश्वास दीप तिगेला गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा पछि पहिलो चरणमा गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ र गैर आवासीय...

यायोक्खा काठमाडौं अध्यक्षमा जीवन कुमार राई निर्वाचित

ललितपुर, १५ भदौं । किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाडौंको १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको समितिको १२औं अधिवेशनबाट जीवनकुमार राईको अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति गठन गरिएको हो । शुक्रबार...

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण सम्बन्धमा चारबुँदे सहमति

ललितपुर, १५ भदौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण विवाद सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ । महासंघले विरोध जनाउँदै...