इतिहास सच्चाउन माग गर्दै फाेनिजकाे ७ दिने अल्टिमेटम

विर्तामाेड, झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धि गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ । विभिन्न तथ्यका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष...

झापा गाेल्डकपकाे खेल तालिका सार्वजनिक

बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज बुधबार सार्वजनिक गरिएको छ ।यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १०...

थोक्ला कविताको परिचर्चा

मेयङलुङ, तेह्रथुम/ तेह्रथुम सदरमुकाम मेयङलुङ बजार स्थित किरात याक्थुङ चुम्लुङ हिममा भगिश्वर तेयुङ मनोजले लिम्बू भाषामा लेख्नुभएको कविता संग्रह थोक्लाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लिम्बू मौलिक संस्कार र संस्कृतिको उठान गरेर लेखिएको कविता...

तेह्रथुममा पहिचानी सहिद लाजेहाङकाे सालिक बन्ने

तेह्रथुम, १३ फागुन  पहिचानी राष्ट्रिय सहिद पदम कुमार लिम्बु सुक्वावा (लाजेहाङ)को सालिक निमार्णको लागि म्याङ्लुङ नगरपालिकोको यकथेगु गढी यकमा योग बिक्रम सुक्वाबाको अध्यक्षतामा १३ सदस्यीय सालिक निर्माण समिति गठन भएको छ। समितिको उपाध्यक्षमा सुरेन्द्र लिम्बू,सचिब...

प्रदेश सरकार र आन्दोलनकारीबीच ३ बुँदे सहमति

विराटनगर, ११ फाल्गुन । १ नम्बर प्रदेश सरकार र प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिबीच दोस्रो चरणको वार्ता ३ बुँदे सहमति गर्दै सकिएको छ । विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार सम्पन्न वार्तामा तेस्रो चरणको...