कांग्रेसद्वारा क्रियाशील सदस्यता विवरण सार्वजनिक

लिम्बुवानखबर। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसले १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पु¥याई प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । बिहीबार कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र...

केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, २ बजे शपथ

लिम्बुवानखबर। नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली पुनः तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहबिार राती संविधानको धारा ७६ (३) अनुसार मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेकी...

आज मुस्लिमहरुकाे पर्व रमजान, प्रधानमन्त्रीद्वारा शुभकामना

लिम्बुवानखबर। आज ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आर्ज विश्वभरीका मुस्लिमहरु धुमधामसँग मनाउन जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भने पनि भनिन्छ । यो पर्वका लागि मुसलमानहरु एक महिनासम्म रोजा उपावास बस्ने गर्दछन् ।...

काठमाडौं रेजर्स एफसी एनएसएल फूटबलको फाइनलमा प्रवेश

काठमाडौं । काठमाडौं रेजर्स एफसी पहिलो संकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।...

दमकमा आज ८८ जना कोरोना संक्रमण पुष्टि, जेष्ठ १ देखि पूर्ण लकडाउन

दमक/झापाको दमकमा आज (बिहिबार) थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३४ महिला र ५४ पुरुषसहित जिल्लाका विभिन्न स्थानीय तहमा कूल २७६ जनामा संक्रमण पुष्टि भएको हो...