एकै दिन २१४ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा...

जेष्ठ १ गतेदेखी झापामा कडा निषेधाज्ञा जारी

दमक/ झापामा कोरोना संक्रमण धेरै नै बढ्न थालेपछि झापामा कडा निषेधाज्ञा जारी भएको छ । जेठ १ गते देखि लागु हुने गरी जारी भएको निषेधाज्ञामा अत्यआवश्यकीय तोकिएको बाहेकका सबै व्यवसाय ठप्प हुनु पर्ने छ ।...

सुनिता थेगिमको ‘आँखामा आउने सपनी’ भिडियो युट्यूव मार्फत सार्वजनिक

लिम्बुवानखबर। पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आजावमा सजिएको गीत ‘आँखा मा आउने सपनी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । एकदेव लिम्बू र वियोण्डको शव्द तथा संगीतमा सजिएको फिमेल भर्जनको गीत ‘आँखा मा आउने सपनी’...

कांग्रेस र माओवादी केन्द्र बैकल्पिक सरकार गठनबाट पछि हटे

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनबाट पछि हटेका छन् । नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरुले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको...

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको आज निधन भएको छ । कोरोना भाइरस संक्रमण भई उपचार भइरहेको बेला गैरेको निधन भएको हो । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे...