विदेशी रेमिटेन्समा निर्भर नेपाल कोरानामा पनि १६ प्रतिशतले वृद्धि

लिम्बुवानखबर। कोरोना भाइरसको चपेटामा परेको नेपाल बैदेशिक रेमिटेन्समा निर्भर छ । पछिल्लो तथ्याङ् नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरे अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रेमिटेन्स १६ प्रतिशतभन्दा माथि पुगेको छ । रेमिटेन्स आप्रवाहमा वृद्धि...

भारी बर्षाका कारण गजुरमुखी–इभाङ–चतुरे सडक अवरुद्ध

इलाम। भारी वर्षासँगै बुधबार दिउँसो झरेको पहिरोले माङसेबुङ गाउँपालिकाको गजुरमुखी–इभाङ–चतुरे सडक खण्ड अवरुद्ध बनेको छ । माङसेबुङ गाउँपालिकाको गजुरमुखीधाम हुँदै गाउँपालिका कार्यालय त्यसैगरी चतुरेबजार जाने सडक अवरुद्ध बनेको हो । यो सडक खण्डको वडा नम्बर...

कोरोना संक्रमित पत्रकारलाई घर–घरमा पोशिलो खाना र औषधी पुर्‍याउँदै, झापामा २६ पत्रकार संक्रमित

झापा। कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोशिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारका लागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो...

जंगली हात्तीको आक्रमणबाट लिम्बुको मृत्यु

दमक। जंगली हात्तीको आक्रमणबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ । कमल गाउँपालिका ३ शहिदगेट निवासी ४५ वर्षीया जीत वहादुर खोयाङ लिम्बुको मृत्यु भएको हो । मर्निङवाक जाने क्रममा उनलाई आज विहान ५ वजे जंगली...

ललितपुर सिटी एफसी एनएसएलको क्वालिफायरमा प्रवेश

काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । त्रिपुरेश्वरस्थित...