कोभिड–१९ खोपको दोस्रो मात्रा आजदेखि शुरू

काठमाडौं। सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा...

महागुरू फाल्गुनन्दको शालिक शिलान्यास

पाँचथर। पाँचथरको फाल्गुनन्द २ ईम्बुङमा स्थापना गरिने १६ औ राष्ट्रिय बिभूति तथा समाज सुधारक महागुरू फाल्गुनन्द लिङदेनको शालिक यहाँ शिलान्यास गरिएको छ । आइतबार शालिक निर्माण उपभोक्ता समितिले एक कार्यक्रम गरि शिलान्यास गरिएको अध्यक्ष भिमप्रसाद...

लिम्बुवान मञ्चको बेलबारी अध्यक्षमा देवेन्द्र चेम्जोङ्

बेलबारी। संघीय लिम्बुवान मञ्च, नेपाल बेलबारी नगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलबारी बजारमा आयोजिक अधिवेशनमा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले देवेन्द्र चेम्जोङको अध्यक्षतामा नयाँ कार्य समिति चयन...

नयाँ बुलन्द पाँचौं बर्षमा, पत्रकार युद्ध सम्मानित

इलाम । बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित इलामकै पहिलो अनलाइन पत्रिका नयाँ बुलन्द डटकम पाँचौं बर्षमा प्रवेश गरेको छ । सो वार्षिक उत्सवको अवसरमा पत्रकार युद्धबहादुर बोहोरा सम्मानित भएका छन् । आइतबार इलाममा...

याक्थुङ साहित्य प्रतिष्ठानद्वारा पाँच बुँदे येहाङनगर घोषणा–पत्र जारी

दमक । याक्थुङ साहित्य प्रतिष्ठानले दमक–१ स्थित येहाङनगरबाट ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ विज्ञप्ति मार्फत जारि गरेको छ । गत शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेसनबाट नव निर्वाचित कार्य समितिका अध्यक्ष सेसेमी से नाल्बो र महासचिव...