लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा)

पाँचथर। पाँचथरको फिदिम ५ को धार्मिकत तथा पर्यटकीय स्थल लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा) कार्यक्रम भएको छ । आज सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा सत्रथुम गोश्वारी युमा माङ्हिम परिषरमा यक्वा...

माङसेबुङ वडास्तरीय फूटबलको पुरुष उपाधी वडा नं. ३ र महिला उपाधी वडा नं. ६ ले चुम्यो

माङसेबुङ । इलाम माङसेबुङ ६ को पारुहाङ खेलमैदानमा जारि वडास्तरिय फूटबल प्रतियोगिताको पुरक्ष तर्फको उपाधी वडा नं. ३ र महिला तर्फको उपाधी वडा नं. ६ ले चुमेको छ । आज (बुधबार) उपाधिका लागि भएको पुरुष...

वैशाख ९ गते नेपाली आकाशमा उल्का बर्षाको रमाइलो दृश्य देखिदै

लिम्बुवानखबर। वैशाख ९ गते (भोलि) राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । नेपाली आकास सफा रहेमा र मौसमले साथ दिएमा नेपालीले यो वर्षा देख्न पाउने भएका हुन् । नेपाल एष्ट्रोनोमिकल...

अनलाईन मिडिया नविकरण सर्वोच्चद्वारा खारेज

काठमाडौं। अनलाईन मिडियालाई वर्षेनी नविकरण गर्नुपर्ने प्रावधानको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अब प्रत्येक आर्थिक बर्षमा अनलाईन मिडियालाई बिगतमा जस्तो नविकरण पर्ने छैन ।गत चैत्र मसान्तमा आएको सर्वोच्चको फैसलाले अनलाईन मिडिया अनुगमनका नाउँमा वर्षेनी...

दमकका विद्यालय एक हप्ता बन्द

दमक । सरकारले गरेको निर्णय कान्वयन गर्न अटेर गर्दै आज मङलबार दमकका विद्यालयहरु खुलेपछि स्थानीय सरकारले बैशाख १४ सम्म नखोल्न भनेको छ । नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेद्वारा हस्ताक्षर गरि आज जारी गरिएको सुचनामा...