झापाका पत्रकारलाई संसदीय पत्रकारिता सम्बन्धी तालिम

दमक, २५ जेठ ।  प्रदेश १ (काेशी) प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका बारेमा आमनागरिकलाई अझै बुझाउन नसकिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज संसदीय पत्रकार मञ्च १ नं. प्रदेश (काेशी) र प्रदेश सभा सचिवालय...

झापाको उभौली साकेला कार्यक्रम सम्पन्न

दमक, २५ जेठ । किरात राई यायोक्खा जिल्ला समिति झापाको आयोजनामा भएको साकेला सिल्ली समापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार झापाको कमल ४स्थित सितापुरीस्थित साकेला थानमा भव्य रुपमा सम्पन्न भएको हो । झापा जिल्लाको...

पहिचानवादी माेर्चा दनुवार स्वायक्ष क्षेत्र संयाेजकमा लालकाजी

ललितपुर, २५ जेठ । पहिचानवादी माेर्चाले दनुवार स्वायत्त क्षेत्र समिति गठन गरेको छ । शनिबार ललितपुरस्थित माेर्चाकाे संघीय कार्यालय थसिखेलमा सम्पन्न एक भेलाले लालकाजी दनुवारकाे संयाेजकत्वमा समिति निर्माण गरेको हाे । माेर्चाका संयाेजक प्रा.डा. महेन्द्र...

किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ अध्यक्षमा डम्बरबहादुर पालुङवा

दमक, झापा २२ जेठ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको दशौं अधिवेशन सम्पन्न भएको छ । बुधबार जिल्लाको फुङलिङमा सम्पन्न अधिवेशनले डम्बरबहादुर पालुङवाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । समितिको उपाध्यक्षहरुमा रीता...

शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गरिदैं

दमक, झापा । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा हत्या भएका शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गर्न थालिएको छ । तत्कालीन मालेका संस्थापक केन्द्रीय सदस्य रत्नकुमारलाई इलामको माङसेबुङ–२ स्थित इभाङमा निरंकुश पञ्चायती राज्यसत्ताले ०३५ चैत २७...