दमक नगरपालिकाको १६औं नगर सभाः पूर्वाधार कुन वडामा कति ?

दमक, १९ फाल्गुन / दमक नगरपालिकाको १६ औं नगर सभा बैठक आइतबार बसेको छ । नगर प्रमुख रामकुमार थापाको सभाध्यक्षतामा बसेको नगर सभा बैठकमा आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक २०८१, विनियोजन ऐन २०८१...

फाल्गुन २६ गते लिम्बु चलचित्र चे दमकमा प्रदर्शन हुने

दमक, १७ फागुन । आधुनिक विकासका नाममा लिम्बू जातिहरु आन्तरिक र बाह्य रुपमा कसरी लास सरह भइरहेका छन् भन्ने कुरालाई इंकित गर्दै निर्माण गरिएको लिम्बू भाषाको चलचित्र ‘चे’ अर्थात ‘लास’लाई फागुन २६ मा दमकमा प्रदर्शन...

प्रदेश १ का १४ जिल्लाहरूमा कालाे दिनकाे विराेध सभा

दमक, १७ फाल्गुन । पहिचान पक्षधर शक्तिले शनिबार प्रदेश नं. १ काे १४ वटा जिल्लाकाे विभिन्न स्थानहरूमा बिरोध प्रदर्शन र खबरदारीसभा गरेको छ । दुई वर्ष अघि आजकै दिन प्रदेश १ को नाम कोशी राखिएपछि...

शेर्पा समुदायकाे ग्लाल्पाे ल्हाेसार मनाइदै

दमक, १६ फाल्गुन । बर्सेनि फाल्गुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज देश तथा विदेशमा रहेकाहरूले भव्यरूपले मनाउँदैछन् । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा...

फाल्गुन १७ गते प्रदेशको कालो दिनः १४ जिल्लामा विराेध सभा हुने

दमक, १६ फाल्गुन । प्रदेश नं. १ को नाम कोशी नामाङ्कनको दिन फाल्गुन १७ गते पहिचान पक्षधरले कालो दिन घोषणा गरेका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले फाल्गुन १७ गते कालो...