माङसेबुङकी सरिताले जितिन सदाबहार राष्ट्रिय टिकटकको उपाधी

माङसेबुङ । इलामको माङसेबुङकी सरिता राईले सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिताको उपाधी जितेकी छिन् । गत भाद्र १३ गतेदेखि संचालन भएको सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगीतामा सहभागी भएका ४ सय प्रतियोगिलाई पछि पार्दै सरिाताले उपाधि जितेकी...

अब कोरोना संक्रमित पत्रकारको उपचार निःशुल्क

काठमाडौं ।  कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् । नेपाल पत्रकार महासंघ अन्तर्गतको ‘साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समिति’को ज्ञापन पत्र...

दमकमा हालसम्मकै सर्वाधिक ७६ जनामा काेराेना संक्रमण पुष्टि

दमक। झापाकाे दमक नगरपालिकामा हालसम्मकै सर्वाधिक ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिंगो झापा जिल्लामा दमकका सहित १३२ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको...

विद्युत सर्ट भई दमक अस्पतालमा आगलागी

दमक/ विधुत चुहिएर झापाको दमक १ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ कराेडाैंको क्षति भएको छ । दमक अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत चुहिएर आगलागी हुदाँ...

कांग्रेसले नव प्रवेशी १० नेतालाई केन्द्रिय समितिमा जिम्मेवारी दियो

दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका सो पार्टीका केन्द्रीय नेताहरुलाई कांग्रेसले केन्द्रीय समितिमा जिम्मेवारी दिएको छ । नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन...