मोरङको पाटी गाउँमा म्याराथुन प्रतियोगिता हुने

कबिन तुम्बापो लिम्बु मोरङ । मोरङको केराबारी गाउँपालिका–१, पाटीगाउँमा पहिलो पल्ट दौड (मिनी म्याराथुन) प्रतियोगिता सन्चालन हुने भएको छ । खेलकुदको माध्यमबाट नयाँ पुस्ताका युवाहरुमा सकरात्मक परिवर्तन ल्याउने हेतुले मिनी म्याराथुन प्रतियोगिता गर्न लागेको हो ।...

हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास

भद्रपुर / कचनकवलको बनियानी चोकलाई आदिबासीहरुले हुकाहुकी चोक नामाकरण गरेका छन् । केही व्यक्तिले हुकाहुकी चोक नामाकरणलाई लिएर विरोध गरिरहेका बेला त्यही ठाउँमा हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास समेत गरिएको हो । करिव ९...

नेपालमा काेराेना सङ्क्रमित २ लाख दश हजार नाैं सय ७३ पुग्यो

दमक। नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख दश हजार नाै सय ७३ पुगेकाे छ । साेमबार थप एक हजार दुइ सय ६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या...

नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक विदा

काठमाडौं । नेवार जाती भित्रका केही थरीहरूले आज पनि भाइटीका लगाउँदैछन् । याे वर्ष दुइ दिन नै  द्वितीया तिथि रहेकाले विहानकाे समयसम्म भाइटीका लगाउन लागिएको हो । त्यसैले आज पनि नेवार समुदायको भाइटीका (किजापूजा) का...

चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

काठमाडौं । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’ गठनप्रतिको आलटाल र विगतमा आदिवासी जनजातिले पाइआएको ‘चाडपर्वको सार्वजनिक विदा’ कटौतीप्रति ध्यानाकर्षण गराउन नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरूले विरोध गरेका छन् ।...