‘आत्मानन्द गोल्ड कप २०८१’ प्रतियोगिता आजबाट सुरु

दमक, ९ मंसिर । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज आइतबारदेखि १७औं संस्करणको आत्मानन्द गोल्ड कप खेल्कुद प्रतियोगिता सुरु...

देवेन्द्र चेम्जोङ् कियाचू दमकको एघारौं अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित

दमक, ९ मंसिर । किरात याक्थुङ चुम्लुङ दमक नगर शाखाको एघारौं नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । शुक्रबार दमक ७स्थित किरात भनवको सभाहलमा सम्पन्न अधिवेशनले देवेन्द्र चेम्जोङ्लाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै अधिवेशन सम्पन्न...

कोशी नाम खारेजी आन्दोलन फाल्गुनदेखि थप शसक्त गर्ने पहिचान पक्षधरकाे चेतावनी

विराटनगर, ४ मंसिर । पहिचान पक्षधरहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित विराटनगरमा विरोध आइतबार प्रदर्शन गरेका छन् । विराटनगरमा प्रदेश नं. १ पुन नामाङकन संयुक्त संर्घष समितिको आयोजनामा ¥याली सहित विरोध प्रदर्शन भएको...

गायक ब्रविम सेर्माले ल्याए ‘ओ परदेशी साथी’ (भिडियाे सहित)

दमक, ४ मंसिर । मुन्धुमी गायककाे पहिचान बनाएका गायक पछिल्लाे समय पहिचानबादी गीतहरू गाउँदै आउने हुने  प्रतिभाशाली गायक व्रविम सेर्माले परदेशमा रहेका सारा नेपालीहरुप्रति समर्पित मर्मस्पर्शी गीत ‘ओ परदेशी साथी’ लिएर आएका छन् । रेमिट्यान्स...

दमक १ मा ‘सिरिजंगा दर्पण’ लाेकार्पण

दमक, ४ मंसिर । झापाको दमक १स्थित सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको छ । सोमबार दमक येहाङ्नगरस्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा साहित्यकार गिरिभक्त सोङमेनको प्रमुख आतिथ्यमा सिरिजङगा टोल विकास संस्थाको...