अविरल बर्षाले ६६ जनाको मृत्युः ७९ जना बेपत्ता
ललितपुर, १२ असोज । बिहीबारदेखिको अविरल वर्षाले देशको विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेर आज साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५...




