
नेपालको राजनीतिले डोर्याएको अग्रगमन ?
भानु भट्टराई नेपालको राजनैतिक यात्रा को गन्तव्य प्रत्येक १०र१० वर्षमा फेरबदल भइरहेको देखिन्छ।नेपाली जनताले उठाएको राजनैतिक मुद्दाको सुरुआत २००७ देखि अनवरत रूपले अगाडि बढिरहेको छ । सात सालको राणा शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलन देखिनै नेपाली...