
कुलमानको ख्याति र सरकारको छटपटी
म विद्यावारिधि गर्न चीन आउँदा नेपाल घुमेर फर्केका अधिकांश चिनियाँ मित्रहरूले सोध्ने प्रश्न एउटै हुन्थ्यो– ‘तिमीहरूको देशमा बिजुली आउनेभन्दा जाने समय बढी हुन्छ, कसरी अध्ययन गर्छौ ?’ मैले उनीहरूलाई अब नेपाल लोडसेडिङमुक्त भइसक्यो भन्दा उनीहरूमध्ये...