आज १५औं लोकतन्त्र दिवस जनताले जितेको त्यो दिन
-लिम्बुवानखबर वैशाख ११। पन्ध्रौ लोकतन्त्र दिवस आज जनताले जितेको त्यो दिन । सिंगो देशमा गणतन्त्रको नारा लागेको दिन । वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नागरिकहरु...





