संस्कृति

कियाचूको ३२औं स्थापना दिवसको अवसरमा भर्चुअल मार्फत शुभकामना आदनप्रदान

ललितपुर। लिम्बु जातीहरुको एक मात्र जातीय संस्था किरात याक्थुङ् चुम्लुङ्को स्थापना २०४६ साल बहुदल पछि भएको हो । आज ३१ बर्ष पुरा भई ३२ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम जुम मार्फत सम्पन्न भएको...

सेन्छेइ फक्क्ताङ्लुङ सेवा ताक्तेन कम्ब्राङ पान्जुम्भोको प्रथम अधिवेशन सम्पन्न

ताप्लेजुङ्।सेन्छेइ फक्ताङ्लुङ् सेवा ताक्तेन कम्ब्राङ् पान्जुम्भोको अर्थात पवित्र धार्मिक तथा पर्यटकीय स्थल फक्ताङ्लुङ् संरक्षण सम्बद्र्धन समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । दिपक ताप्मादेनको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरिएको मुक्साम लाबुङ्ले बताएका...

तेह्रथुम पोक्लाबाङ्मा दुई संस्थाको तदर्थ समिति गठन

पोक्लाबाङ/‘‘माङ्गेन्ना लुङ्धुङ पोक्लबाङ, यक, गढ र सम्बद्ध क्षेत्रको संरक्षण, संवद्र्धन र विकास सम्बन्धी अवधारणा–पत्र २०७७’’ अनुसार संस्था संयोजन समितिका संयोजक गोविन्द आङ्बुङको अध्यक्षतामा बसेको अनलाइन जिट्सी मिट पोक्लाबाङ चुम्लुङ्ले माङ्गेन्ना यक् पोक्लाबाङ भएका विभिन्न १८...