
कमल मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम मनाईदै
दमक, २७ पौष । झापाको दमक पूर्व कमल गाउँपालिका–५स्थित सिम्लेमा अवस्थित मुन्धुमयकमा तिनदिने कम्फेवा तङनाम मनाइने भएको छ । किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिकाको आयोजनामा किरातीहरुको नयाँ बर्ष येले तङबे ५०८५ को अवसरमा तङनाम मनाउन...