संस्कृति

मुक्कुमलुङ संरक्षक र सरकारबीच ७ गते उच्चस्तरीय वार्ता हुने

ललितपुर, ४ चैत्र । मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकाबीचको चैत्र ७ गते उच्चस्तरीय वार्ता हुनेभएको छ । मुक्कुमलुङमा नो केवलकार पक्षधरका वार्ता सहजीकरण समिति र सरकारी वार्ता टोलीवीच आज काठमाडौमा भएको छलफलमा सो निर्णय भएको सहजीकरण...

सर्वोच्चले मुक्कुमलुङमा नो केवलकार आन्दोलनका १८ जनालाई थुनामा राख्नुको कारण माग्योः रिले अनशन शुरू

ललितपुर, ४ चैत्र । सर्वोच्च अदालतले मुक्कुमलुङ्मा नो केवलकार आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको शुक्रबारको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश...

मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ

ललितपुर, ४ चैत्र । मुन्धुमी आस्थाको केन्द्र धार्मिक पवित्रस्थल मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ गरिने भएको छ । मुक्कुमलुङमा केवलकार निर्माण जबरजस्ती प्रहरी प्रशासनको संरक्षणमा सरकारले गर्न थालेपछि आन्दोलन निरन्तर गरिरहेको संघर्षरत संगठनहरुले सिंहदरबार घेराउ...

मुक्कुमलुङ आन्दोलन पक्षले गर्यो वार्ता सहजीकरण समिति गठन

ललितपुर, ३ चैत्र । मुक्कुमलुङमा नो केवलकार पक्षधरले सरकारले लिखित रुपमा पत्र पठाउँदै वार्ताको लागि आव्हान गरेपछि वार्ता सहजीकरण समिति गठन गरेको छ । आईतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीति दलहरुले विज्ञप्ति...

रवि सेर्माकाे सेमिफुङ चलचित्रकाे टिजर सार्वजनिक

दमक, २ चैत्र । रनवीर लिम्बू सेर्मा(रवि सेर्मा)को निर्देशन रहेको वहुप्रतिक्षित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार याक्थुङ फिल्म्सको अफिसियल युट्यूव च्यानलबाट लिम्बू कथानक चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको हो...

;