संस्कृति

कियाचुको २६औं राष्ट्रिय चुम्लुङ सुरु

सेसेहाङ चाेङबाङ, सुन्दरहरैचा । माेरङ, २६ वैशाख । किरात याक्याथुङ चुम्लुङकाे २६औ राष्ट्रिय चुम्लुङ मोरङको सुन्दरहरैचा नगरपालिकास्थित चुम्लुङ हिममा सुरु भएको छ ।  २६ र २७ गते दुइ दिनसम्म संचालन हुने यो चुम्लुङ बार्षिक रूपमा...

दक्षिणी इलामको साहित्य महोत्सवले चुलाचुलीको शिर उच्चो

दमक, २४ वैशाख । इलामको दक्षिणी झापासँग जोडिएको पालिका ‘चुलाचुली’ भन्ने वित्तिकै ‘इलामले नदेखेको’ र ‘झापाले हेपेको’ ठाउँका रुपमा यसको चिरानी दिइने गरिैको छ । तर, यस क्षेत्रमा बसोबास गर्ने युवा पुस्ताहरुले चुलाचुलीको मुहार फेरेका...

धिमाल समुदायकाे आस्थाकाे केन्द्रमा मनाेमानि नगर्न चेतावनी

माेरङ, कानेपाेखरी, २० वैशाख । कानेपोखरी गाउँपालिका वडा नं. ७ मा रहेकाे कानेपाेखरीमा गाउँपालिका र सामुदायिक वन उपभाेक्ता समितिले विभिन्न संरचना निर्माण गर्न खोजिएको प्रति धिमाल समुदायले विराेध जनाएकाे छ । धिमाल समुदायकाे आस्थाकाे केन्द्र...

लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘येबा साम’ को छायांकन सम्पन्न

ललितपुर, १९ वैशाख । लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र 'येबा साम' को छायांकन सम्पन्न भएको छ । गत फागुनदेखि पान्थरको विभिन्न रमणिय स्थानहरूमा छायांकन भएको चलचित्रको छायांकन कार्य सम्पन्न भएको हो । लिम्बू/याक्थुङ जातीहरूमा...

नेपाली कथानक चलचित्र ‘मुन्धुम’को छायाँङकन हुँदै

ललितपुर, १९ वैशाख । नेपाली कथानक चलचित्र 'मुन्धुम'को ७० प्रतिशत छायांकन सम्पन्न भएकाे छ । गत चैत २१ गतेदेखि संखुवासभा र ताप्लेजुङ लगायत विभिन्न स्थानहरूमा छायांकन भैरहेको चलचित्रका निर्देशक प्रकाश सुब्बा हुन् । लिम्बू याक्थुङ...

;