
पौष २५ गते याराक्मातेन (धान नाँच पार्क)को उद्घाटन हुने
ताप्लेजुङ्, १८ पौष । ताप्लेजुङ बजारको फुङलिङस्थित तोक्मे बजारमा निर्माणधिन ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ । यहि पौष २५ गते तोक्मेडाँडा शनिबारे हटियाको दिन विविध कार्यक्रम गरि सो पार्कको...